Hesperian Health Guides
Gonorrhea / Chlamydia को संगै उपचार गर्ने
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > यौन प्रसारित संक्रमण > Gonorrhea / Chlamydia को संगै उपचार गर्ने
विरामीको यौन साथीलाई पनि उपचार गर्नुपर्छ ।
औषधि | कति दिने | कसरी प्रयोग गर्ने |
ceftriaxone | 250 mg | एकचोटी सुई दिने |
वा cefixime | 400 mg | मुखबाट दिने, एकैचोटी |
यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४