Hesperian Health Guides
पहिलो २ महिनामा शिशुलाई परिक्षण गरिरहनुपर्छ
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > नवजात शिशुहरु र स्तनपान > पहिलो २ महिनामा शिशुलाई परिक्षण गरिरहनुपर्छ
सुत्केरी पश्चात आमा र शिशुलाई स्वास्थ्य कार्यकर्ताले हेरविचार गर्नुपर्छ । शिशु र आमालाई जन्मेपछिको भोलीपल्ट, ३ दिनपछि, एक हप्तापछि र ६ हप्तापछि जाँच गराउनुपर्छ । यदि कुनै खतराको चिन्ह देखिएमा धेरैपटक क्लिनिक जानुपर्दछ ।
यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८