Hesperian Health Guides

क्यान्सर, गरीवी र सामाजिक बिभेद

यस परिच्छेदमाः

क्यान्सर गम्भिर समस्या हो । गरिव मानिसहरुका लागि त क्यान्सर भएपछि उपचार गराउन झन् गाह्रो हुन्छ । गरिव वा सिमान्तकृत मानिसहरुलाई क्यान्सरको जोखिम वढी हुन्छ किनकी उनीहरु प्रायः खराब वातावरण भएको ठाउँमा बस्दछन् । क्यान्सर रोकथाम गर्न सहयोग गर्न सक्ने विभिन्न प्रकारको पौष्टिक खानेकुराहरु (ताजा फलफूल र तरकारीहरु, प्रोटिन) खान पाउँदैनन् । क्यान्सर पत्ता लगाउन र उपचार गर्न सहयोग गर्ने परिक्षणहरु, औषधीहरु, र स्वास्थ्य सेवामा गरिव मानिसहरुको पहुँच पुग्दैन ।

यसैले क्यान्सर भएपछि त गरिबलाई झन् वढी समस्या पर्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८