Hesperian Health Guides

हृदयघातको लागि औषधी

औषधीहरु:मुटु सम्बन्धि रोग तथा उच्च रक्तचाप

यदि कसैलाई हृदयघात भएको जस्तो लाग्यो भने एक चक्कि एस्पिरिन (३०० देखि ३२५ मि.ग्रा) दिनुपर्छ । यदि हृदयघात भएको रहेनछ भने पनि एक चक्कि एस्पिरीनले बेफाइदा गर्दैन । अस्पताल पुग्दा सम्म यदी छ भने nitroglycerin पनि प्र्योग गर्न सकिन्छ ।

Nitroglycerin (Glyceryl Trinitrate)

यसको साथै छाती दुख्यो भने ल्ष्तचयनथिअभचष्लभ पनि उपचारको लागि दिइन्छ । यसले मुटुको धमनीहरू खोल्न मद्दत गर्छ र मुटुमा रगत राम्रोसंग प्रभाव हुन्छ ।

NBgrnimportant.png महत्पपूर्ण
तर रक्तचाप कम भएका व्यक्ति वा पछिल्लो २४ घण्टामा ख्ष्बनचब खाएका व्यक्तिलाई दिनु हुँदैन । किनभने यि दुबै औषधी मिल्दा रक्तचाप एकदम झरेर मृत्यु पनि हुन सक्छ ।

Green-effects.png नराम्रा असरहरू
कु प्रभाव यसले गर्दा धेरै टाउको दुख्नु, जिउ तातो हुनु वा रिंगटा लाग्नु ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यदि कसैलाई रिंगटा लाग्यो भने पल्टिहाल्नु पर्छ ।

NWTND bag arrow.png
१÷२ मि.ग्रा (०.५ मि.ग्रा) Nitroglycerine जिब्रोको मुन्तिर राख्न लगाउनु पर्छ । यो दिंदा ५–५ मिनेट पछि दिनुपर्छ, ३ वटा भन्दा बढी दिनु हुँदैन । दुखाइ कम भएपछि औषधी दिनु पर्दैन ।


यो औषधी चपाउने वा निल्ने गर्नु हुँदैन । जिब्रोको मुन्तिर राख्नु पर्छ । यसले केही झमझम गरे वा पोले जस्तो हुनसक्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४