Hesperian Health Guides
हृदयघातको लागि औषधी
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > मुटु सम्बन्धि रोग तथा उच्च रक्तचाप > हृदयघातको लागि औषधी
Nitroglycerin (Glyceryl Trinitrate)
यसको साथै छाती दुख्यो भने ल्ष्तचयनथिअभचष्लभ पनि उपचारको लागि दिइन्छ । यसले मुटुको धमनीहरू खोल्न मद्दत गर्छ र मुटुमा रगत राम्रोसंग प्रभाव हुन्छ ।
महत्पपूर्ण
तर रक्तचाप कम भएका व्यक्ति वा पछिल्लो २४ घण्टामा ख्ष्बनचब खाएका व्यक्तिलाई दिनु हुँदैन । किनभने यि दुबै औषधी मिल्दा रक्तचाप एकदम झरेर मृत्यु पनि हुन सक्छ ।
नराम्रा असरहरू
कु प्रभाव यसले गर्दा धेरै टाउको दुख्नु, जिउ तातो हुनु वा रिंगटा लाग्नु ।
कसरी प्रयोग गर्ने
यदि कसैलाई रिंगटा लाग्यो भने पल्टिहाल्नु पर्छ ।
यो औषधी चपाउने वा निल्ने गर्नु हुँदैन । जिब्रोको मुन्तिर राख्नु पर्छ । यसले केही झमझम गरे वा पोले जस्तो हुनसक्छ ।