Hesperian Health Guides

Gonorrhea / Chlamydia को संगै उपचार गर्ने

मधुमेहका औषधीहरु

यी दुइ यौन रोग प्रायसंगै देखिन्छन् । २ वटा औषधी प्रयोग गरेर ठिक पार्नु पर्छ ।

विरामीको यौन साथीलाई पनि उपचार गर्नुपर्छ ।



औषधि कति दिने कसरी प्रयोग गर्ने
ceftriaxone
250 mg एकचोटी सुई दिने
वा cefixime 400 mg मुखबाट दिने, एकैचोटी


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४