Hesperian Health Guides

औषधीहरु: मुटु सम्बन्धि रोग तथा उच्च रक्तचाप

मुटुका विभित्र समस्याका लागि विभित्र उच्चरक्रचापको औषधिहरू छन् । यसको लागि औषधिह पहिले थोरै मात्रामा शुरु गरिन्छ । अनि बिरामीले कस्तो अनुभव गर्छ, त्यसको आधारमा बढाई एउटा औषधि प्रयोग गरेपछि बिस्तारै रक्तचाप कम हुँदै जान्छ । उच्चरक्तचाप समय समयमा जाँची रहनुपर्छ र रक्तचाप ठिक हुनको मतलब ओषधिले काम गरिरहेछ भन्ने हो । कुनै कुनै औषधिको केही नराम्रा असर पनि पर्न सक्छ । नराम्रा असरहरू परेपछि स्वास्थ्यकर्मीलाई भनेपछि उनले औषधि परिवर्तन गरिदिन्छन् ।

उच्च रक्तचापको लागि प्रयोग गरिने केही औषधिहरू
  1. Hydrochlorothiazide -HCTZ, यसले पिसाब लगाएर रक्तचाप कम गछृ ।
  2. Amlodipine यसलाई calcium channel blocker भनिन्छ ।
  3. Losarten
  4. Atenolol वा Beta blocker


Diuretics


Thiazide र Furosemide
हरुले पिसाब लगाउँछन् । य औिषधिले मृगौलाबाट सोडियम र बढी भएको पानी निकाल्दछ र रक्तचाप कम गर्छ । मुटुको समस्या भएर जिउ फुल्ने समस्या भएको पनि कम गर्छ । तर स्वास्थ्य कार्यकर्ताले समय समयमा जाँचाउँनु पर्छ ।

Green-effects.png नराम्रा असरहरू
रिंगटा लाग्ने, टाउको दुख्ने, प्यास लाग्ने, खुट्टा बाउँडिने, पिसाब लगाउने । यो औषधि प्राय बिहान खाइन्छ । किन भने राती खाए धेरै चोटी पिसाब लाग्छ ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती महिलाले यो औषधि प्रयोग गर्दा ध्यान दिनुपर्छ । खतरा चिन्ह – छालामा डाबर हुने, सास फेर्न गाह्रो हुने, खुट्टा दुख्ने यस्तो भए तुरुन्त आकस्मिक रुपमा औषधि गरिहालनु पर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
Diuretic ले शररिबाट पोटासियम बाहिर फ्याल्छ । त्यसैले सुंतला, केरा, कागती, एभोकाडो आदि खानुपर्छ । यो औषधि खाएपछि हरेक ६ महिनामा मृगौलाको जाँच गर्नुपर्छ ।

  • Hydrochlorothiazide – २५ मि.ग्रा र ५० मि.ग्रा उच्चरक्तचापको लागि
  • वयस्कको लागि शुरुमा १२.५ मि.ग्राम हरेक दिन बिहान एकचोटी


केही समयपछि यदि उच्चरक्तचाप कम भएन भने २५ मि.ग्रा सम्म प्रयोग गर्न सकिन्छ । तर २५ मि.ग्रा भन्दा बढी प्रयोग गर्दा नराम्रो असर हुन सक्छ ।


Calcium channel blocker


यी औषधीहरूले क्याल्सियम मुत्रनली र मुटुमा । यसले गर्दा रत्तचाप कम हुन्छ । यिनीहरू छाती दुखको (Angina) को लागि पनि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
Amlodipine र Nifedipine प्राय मुटुको लागि दुई औषधि एउटैमा मिसाएर पनि बनाइन्छ । यो केही महंगो हुन्छ तर प्रयोग गर्न सजिलो हुन्छ ।

Amlodipine र nifedipine ले खुट्टा सुनिने हुन सक्छ । यस्तो बेलामा नुन कम खानु पर्छ । योगासान गर्नुपछृ, बस्दा खेरी खुट्टा लम्पसार पारेर बस्ने, धेरै झण्ड्याएर नबस्ने ।

अलिकता टाउको दुखने, पेट गडबड हुने आदि समस्या केही दिनपछि हटछन् । तर यदि यो समस्या धेरै दिनसम्म रहे, स्वास्थ्यकर्मीसंग सल्लाह लिनुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती भएको बेलामा calcium channel blockers प्रयोग गर्नु परे स्वास्थ्यकर्मीले परामर्श लिनुपर्छ ।

अलिकता टाउको दुखने, पेट गडबड हुने आदि समस्या केही दिनपछि हटछन् । तर यदि यो समस्या धेरै दिनसम्म रहे, स्वास्थ्यकर्मीसंग सल्लाह लिनुपर्छ ।

मुटु सम्बन्धी समस्या भएका मानिसहरूले यो औषधी प्रयोग गर्नु हुँदैन ।

खतरनाक चिन्ह

जिउभरी डाबर आउनु, अनुहार, हात, खुट्टा सुनिनु । तुरुन्तस्वास्थ्यकर्ताको सहायता लिनुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने

Amlodipine ५ मि.ग्रा, १० मि.ग्राको चक्किमा आउछ ।

उच्चरक्रचापको लागि:

NWTND bag arrow.png
श्ुरुमा वयस्कको लागि ५ मि.ग्रादिनको एकचोटी खाने ।

केही हप्तापछि बिस्तारै यो १० ग्राम सम्म बढाउन सकिन्छ । तर एक दिनमा १० मि.ग्रा भन्दा बढी प्रयोग गर्नु हुँदैन ।


ACE inhibitors / ARBs


Angiotensin-Converting Enzyme (ACE) inhibitors र Angiotensin Receptor Blockers (ARBs) ले एकै प्रकारले काम गर्छ । यी दुबै औषधीले उच्च रक्तचाप कम गर्छन्, मुटुको अन्य समस्याको लागि काम गर्छन् । यसले मधुमेहका समस्या भएका रोगीका मृगौला पनि बचाउँछ ।

य ीऔषधीले रक्तनलीलाई खुकाुलो पार्छन् र रक्तचाप कम हुन्छ ।

Captopril, enalapril, lisinopril ACE inhibitors हुन् ।

Green-effects.png नराम्रा असरहरू
ACE inhibitors ले खोकि लागाउँछ । यदि कसैलालई ACE Inhibitors खाएर सुखा खोकि लागेमा Losartal प्रयोग गर्न सकिन्छ ।

अन्य असरहरूः डाबर आउने, रिंगटा लाग्ने, थकित भइरहने, निन्द्रा नलाग्ने, मुटु धेरै ढुकढुक हुने ।

NBgrnimportant.png महत्पपूर्ण
ARBS गर्भवती महिलालाई दिनु हुँदैन ।

मृगौलाको समस्या भएका मानिसलाई दिनु हुँदैन ।

ACE inhibitors or ARBs प्र्योग गरिरहेर्का ibuprofen जस्ता औषधि दिनु हुँदैन ।

खतरराका चिन्हः छाती दुख्नु, सास फेनए गाह्रो हुनु, निल्न गाह्रो हुनु, अनुहार र खुट्टा सुनिनु । यस्तो बेलामा तुरुन्तै उपचार गरिहाल्नु पर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
ACE inhibitors / ARBs औषधीले पोटासियम बढाउँछन् । त्यसैले यो औषधी प्रयोग गरेको केही हप्तापछि मृगौलाको जाँच गरिहाल्नु पछृ । विशेष गरी मृगौलाको समस्या भएकाले त झन ध्यान दिनुपर्छ ।

CAPTOPRIL
यो पनि २५ मि.ग्रा चक्किमा आउछ

उच्च रक्तचापको लागि:

NWTND bag arrow.png
वयस्कको लागि अन्य औषधी प्रयोग नगरेर यह ीऔषधी मात्र प्रयोग गरिन्छ भने शुरुमा २५ मि.ग्रा प्रयोग गर्दा बिहान १२.५ मि.ग्रा र बेलुका १२.५ ग्राम प्रयोग गर्न सकिन्छ ।

यो औषधी दिंदा यदि रक्तचाप जाँच गरेर औषधीको मात्रा ५० मि.ग्रा सम्म बढाउन सकिन्छ । बिहान २५ मि.ग्रा र बेलुका २५ मि.ग्रा प्रयोग गरिन्छ । यदि जरुरी भएमा १०० मि.ग्रा सम्म बढाएर बिहान ५० मि.ग्रा र बेलुका ५० मि.ग्रा दिनुपर्छ ।

यदि व्यक्तिको उमेर ६० वर्ष भन्दा माथि छ भने शुरुमा १२.५ मि.ग्रा दिनुपछृ । बिहान बेलुका ६.२५ मि.ग्रा दिनुपर्छ । एक दिनमा १०० मि.ग्रा भन्दा बढी गर्नुहुने ।

ENALAPRIL
यो २.५ मि.ग्रा, ५ मि.ग्रा, १० मि.ग्रा र २० मि.ग्रा को चक्किमा आउँछ ।

NWTND bag arrow.png
उच्च रक्तचापको लागि

अन्य औषधी प्योग नगरेर यही मात्र प्रयोग गर्दा शुरुमा ५ मि.ग्रा प्रत्येक दिन लिनुपर्छ ।

केही हप्ता पछि रक्तचाप नाप्नु पर्छ । अनि बिस्तारै बढाउनु पर्छ । १० मि.ग्रा दिंदा हरेक दिन बिहान बेलुका आधा आधा गरेर दिनु राम्रो हुन्छ ।

६० वर्षभन्दा मथिको मान्छे, मृगौलाको समस्या भएका मान्छेलाई दिनुपरे २.५ मि.ग्रा बाट शुरु गर्नु पर्छ ।

एक दिनमा ४० मि.ग्रा भन्दा बढी दिनु हुँदैन ।

LOSARTAN
यो २५ मि.ग्रा, ५० मि.ग्रा को चक्किमा आउँछ ।

उच्चरक्तचापको लागि

NWTND bag arrow.png

अरू औषधी नखाएर ीयकबचतबल मात्र खाँदा ५० मि.ग्रा बाट शुरु गर्नुपर्छ । बिहान बेलुका २५मि.ग्रा दिनुपर्छ ।

केही हप्ता पछि रक्तचाप जाँचेर यदि रक्तचाप बढी नै छ भने १०० मि.ग्रा गर्न सकिन्छ । ५०–५० मि.ग्रा बिहान बेलुका दिन सकिन्छ ।

यदि यो औषधी र Diuretics पनि दिनुपर्छ भने Losartan २५ मि.ग्रा बाट शुरु गर्न सकिन्छ ।

एक दिनमा १०० मि.ग्रा भन्दा बढि प्रयोग नगर्ने ।


BETA BLOCKERS


यसले मउच्च रक्तचाप चाप कम गर्छ । यसले छातिको दुस्खाइ पनि कम गर्छ । यो औषधि प्राय म्ष्गचभतष्अक र अन्य औषधीसंग प्रयोग गरिन्छ ।

Atenolol, metoprolol, bisoprolol र carvedilol आदि beta blockers हुन् ।

Green-effects.png नराम्रा असरहरू
थकाई लाग्ने, पेट गडबड हुने, टाउको दुख्ने, कब्जियत, पखाला आदि । यदि प्राय सामान्य हुन र औषधी प्रयोग गरेको केही दिनमा बिस्तारै जान्छ ।

NBgrnimportant.png महत्पपूर्ण
ध्यान दिनुपर्ने कुरा

सबै beta blocker गर्भवस्थामा प्रयोग गर्न सकिन्न ।

शरीरमा चिनी कम हुने मानिसहरूले यो औषधी प्रयोग गर्दा ध्यान दिनुपर्छ ।

यसले दमको बिरामी भएकालाई समस्या हुने भएकोले औषधी प्रयोग गर्दा ध्यान दिनुपर्छ ।

यसले मुटुको धड्कन कम गर्छ । मुटुको धड्कन ६० भन्दा कम भए औषधीका मात्रो कम गर्नुपर्छ ।

खतराका चिन्हः छाति दुख्नु, धड्कन कम हुनु, हात खुट्टा सुनिनु ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो औषधी बिस्तारै शुरु गरेर एक दुई हप्ता पछि बिस्तारैबढाउनु पर्छ । यदि यो ओषधीको मात्रा बढी छ र घटाउनु परे बिस्तारै कम गर्नुपर्छ ।

ATENOLOL
यो २५ र ५० मि.ग्रा को चक्किमा आउँछ ।

उच्चरक्तचापको लागि

NWTND bag arrow.png
वयस्कलाई शुरुमा २५ मि.ग्रा दिनमा एक चोटी

यदि केही हप्तापछि रक्तचाप ठिक नभए मात्र बढाउन सकिन्छ । २५ मि.ग्राम र हरेक दिन ५० मि.ग्राम दिन सकिन्छ । दुइ हप्ता पछी ७५ मि ग्राम हरेक दिन गर्न सकिन्छ , अनी चार हप्तापछी १०० मि ग्राम गर्न सकिन्छ यसरी गर्दा समय समयमा जाँन गर्नु आवश्यक छ ।

एक दिन् मा १०० मिग्राम भन्दा बढी प्रयोग गर्नु ठीक हुन्न


Statins


Simvastatin, lovastatin, atorvastatin र pravastatin are statins आदि छन् ।

यसले कलेजोमा प्रभाव पारेर शरीरमा नराम्रो बोसो कम उत्पादन गर्छ । धेरै नराम्रो बोसो मुटुमा जम्मा भए मुटुले काम गर्न गाह्रो हुन्छ ।

कसैलाई पहिले नै हृदयघात भइसकेको छ भने पनि या Statin ले घात क मगर्न मद्दत गर्छ ।

कसैलाई मधुमेह र अनय समस्या छ जसले हृदयघात गराउने संभावना बढ्छ, भने तिनलाई पनि यो फाइदाजनक हुन्छ ।

Green-effects.png नराम्रा असरहरू
केही असर जस्तो हल्का कब्जियत हुने भयो वा पेट गडबड भयो भने केही समयपची बिस्तारै यो असर कम हुन्छ यसले गर्दा माशंपेशी र जिउ दुख्न सक्छ । यदि यो समस्या धेरै भयो भने औषधीको मात्रा कम गर्नुपर्छ । तर यदि रुघाखोकी लागेर जिउ दुखेको छ भने यो औषधी बन्द गरेर स्वास्थ्यकर्मीसंग सल्लाह लिनुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
Statins यो गर्भावस्थाको बेलामा प्रयोग गर्नु हुँदैन । गर्भवती हुन सक्ने संभावना भएकाले पनि प्रयोग गर्नु हुन्न ।

कुनै कुनै Statins औषधी अन्य औषधीसंग मिलाएर दिंदा औषधीको मात्रा घटबढ हुन सक्छ । उदाहरणको लागि amlodipine लिइरहेकाले simvastamin २० मि.ग्रा भन्दा बढी लिनु हुँदैन ।

खतराका चिन्ह
यदि कसैलाई अति जिउ दुखे तुरुत्न बन्द गरेर स्वास्थ्यकर्मीसंग सल्लाह लिनुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
यो शुरु गर्दा मधयम मात्रामा दिइन्छ । र यदि नराम्रा असर भए घटाउनु पर्छ । उच्च रक्तचापमा चाहिँ थोरै मात्रामा दिएर औषधिहरू बढाउदै लैजानु पर्छ ।

यो औषधी सुत्नु भन्दा अघी खानु पर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९