Hesperian Health Guides

पहिलो २ महिनामा शिशुलाई परिक्षण गरिरहनुपर्छ

यस परिच्छेदमाः

NWTND Newb Page 11-2.png


सुत्केरी पश्चात आमा र शिशुलाई स्वास्थ्य कार्यकर्ताले हेरविचार गर्नुपर्छ । शिशु र आमालाई जन्मेपछिको भोलीपल्ट, ३ दिनपछि, एक हप्तापछि र ६ हप्तापछि जाँच गराउनुपर्छ । यदि कुनै खतराको चिन्ह देखिएमा धेरैपटक क्लिनिक जानुपर्दछ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८