Hesperian Health Guides

गर्भ नरोक्ने विधिहरु

यस परिच्छेदमाः

यस्ता विधिहरुको प्रयोगले गर्भ रोक्दैनः

  • यौनसम्पर्क पश्चात पिसाव फेर्नु हानीकारक हुँदैन तर गर्भ निरोधको रुपमा यसले कुनै काम गर्दैन ।
  • जडीवुटी, वनस्पती, रसायनहरु वा यौनीलाई सुख्खा पार्ने कुनैपनि कुराहरु हाल्नाले गर्भ रोकिंदैन । तर यसले योनीलाई असर गर्छ र महिलाहरुमा संक्रमण हुने सम्भावना बढाउँछ ।
  • यौनसम्पर्क पश्चात योनीलाई पानीले पखाल्दा (डुस दिंदा) समेत गर्भ रहनबाट रोकिंदैन । डुस दिंदा बरु शुक्रकीटलाई माथि गर्भासयतिर धकेल्छन् ।
  • जन्तरमन्तर र प्रार्थनाले गर्भ रहनबाट रोक्दैनन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८